MiDas Exam Papers
top-banner-image
६० सेकेन्डमा परीक्षा प्रश्नपत्र तयार गर्नुहोस्।
निजी तथा सामुदायिक विद्यालयहरूको लागि

सुरु गर्नुहोस्
3 सरल चरणहरू

परीक्षा प्रश्नपत्रहरू तयार गर्न यी चरणहरू पालना गर्नुहोस्।

 


कक्षा र विषय छान्नुहोस्

तपाईँले परीक्षा प्रश्नपत्र तयार गर्न चहानुभएको कक्षा र विषय छान्नुहोस् ।



अध्यायहरू छान्नुहोस्

परीक्षामा तपाईँले प्रश्न सोध्न चहाएका अध्यायहरू छान्नुहोस्।



पूर्वावलोकन गरेर प्रिन्ट गर्नुहोस्

परीक्षा प्रश्नपत्र पूर्वावलोकन गर्नुहोस्, आवश्यक परिवर्तनहरू गर्नुहोस्, यसलाई PDF को रूपमा डाउनलोड गर्नुहोस् र प्रिन्ट गर्नुहोस्।

 
 
मिदास एक्जाम पेपर्स (MiDas Exam Papers)
midasexampapers.com निजी तथा सामुदायिक विद्यालयहरूको लागि गुणस्तरिय परीक्षा प्रश्नपत्रहरू तुरुन्तै तयार गर्न डिजाइन गरिएको एक अनलाइन सफ्टवेयर हो।

यसको प्रयोगले परीक्षाको लागि प्रश्नहरू चयन र व्यवस्थित गर्ने म्यानुअल कार्यलाई हटाएर शिक्षकहरूको लागि समयको बचत गर्दछ।
 
 

midasexampapers.com ले प्रश्नपत्रहरू राम्रोसँग सन्तुलित, विविध र पाठ्यक्रमका सिकाइ उद्देश्यहरूसँग पङ्क्तिबद्ध छन् भनी सुनिश्चित गर्दछ।

 
 

एकाइ, टर्मिनल र अन्तिम परीक्षाहरूका प्रश्नपत्रहरूमा गुणस्तर सुनिश्चित गर्न शिक्षकहरूको लागि यो अतिनै उपयोगी सफ्टवेयर हो।

 
उपलब्ध कक्षाहरू र विषयहरू

उपलब्ध विषयहरू हेर्न कृपया कक्षा छान्नुहोस्।

 
 

मिदासका उत्पादन र सेवाहरू

विद्यालय र शिक्षकहरूको लागि

कक्षा शिक्षणलाई
अन्तरक्रियात्मक, मनोरन्जनात्मक र प्रभावकारी
बनाउन डिजिटल शैक्षिक सामग्री

थप जान्नुहोस् >


विशिष्टता ग्रिडमा आधारित
परीक्षा प्रश्नपत्र
तयार गर्ने अनलाइन सेवा

थप जान्नुहोस् >

विद्यार्थीहरूको लागि

जहाँ बाट, जहिले पनि सिक्न सकिने
पाठ्यक्रम आधारित
अन्तरक्रियात्मक श्रव्य-दृश्य सामग्री

थप जान्नुहोस् >


विद्यार्थीहरूलाई बिहान बेलुका
घरमा पढाइमा मद्दत गर्न
अनलाइन ट्यूटोरिङ सेवा

थप जान्नुहोस् >

 

६० सेकेन्डमा परीक्षा प्रश्नपत्र तयार गर्नुहोस्।    सुरु गर्नुहोस्